होशियार पोल्यान्डमा hi friend भन्दै लेख्ने एजेन्सीबाट पनि ठगिन सक्नुहुन्छ है

Hi Friend! Special offer only until 31.08!

​☝Prepayment for WORK PERMIT is only 75 euros – It is only for the first 10 people. Hurry to contact our manager

​👉 If you are interested – send “YES”, and our manager will contact you, if not, please ignore.

​Are you interested?

यस किसिमका अनगिन्ती मेसेजहरु तपाइहरुको फेसबुक मेसेन्जरमा आएको हुनुपर्छ ।  थोरै पैसा भनेर हजारौको रकम उठाउने अनि  कम्पनी  बेपत्ता हुने नीति  अनुसार मान्छेलाई केही एजेन्सिहरुले भुलाएका हुन्छन्  ।

हामी गोरो छाला देखेपछि  के के न सम्झन्छौ ।याद गर्नुहोस्  काला छाला भन्दा गोरा छालाहरु पनि सार्है फटाहा हुन्छन्  ।

आफ्नो फोन नम्बर परिवर्तन गर्दै नाम परिवर्तन गर्दै गोरा छालाका एजेन्सिहरुले धेरै फटाही काम गरेको खबर नेपाली मिडियामा पनि सुन्ने गरेका छौ । नेपालमै युक्रेनी नागरिकहरुले कम्पनी बनाएर करोडौ ठगेको खबर केही अगाडि पढेका थियौ । अहिले पोल्यान्डमा नेपाल बङलादेश इन्डिया लाई आधार बनाएर वर्क पर्मिट निकालिदिने भनेर करोडौ ठगी गरेका छन् । केही कम्पनीले १०० युरो ५० युरो पहिले र पछि ३०० , युरो ४०० युरो भन्दै वर्क पर्मिट निकाल्ने भन्दै सयौको फेसबुक मेसेन्जरमा पठाएर सम्पर्क बिहिन भएको खबर केही इन्डियन नागरिक र नेपाली गराएका छन् । उनिहरुको कम्पनी सरेको सूचना दिन्छन् न त जानकारी  जसले गर्दा धेरै एसियन व्यक्तिहरु मर्कामा परेका छन्  ।

वारसवा म्यारिओट नजिक रहेको अफिस कम्प्लेक्स ग्रुपले पनि सयौ व्यक्तिहरुलाई उक्त किसिमको मेसेज पठाएर केही पैसा उठाएर त्यहा अहिले छैन र नया ठेगानाको जानकारी दिएको छैन पनि त्यो ठाउँमा न भएको र त्यही कम्पनी बुझ्न जादा त्यो कम्पनी हटिसकेको जानकारी प्राप्त भएको छ । उसको फेसबुक मेसेन्जरमा र उक्त कम्पनीले दिएको नम्बरमा बार बार फोन गर्दा लाग्न सकेको छैन  ।
Screenshot_20181230-164322

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.