नेपालबाट आज बिहान पोल्यान्ड नेपालमा सम्पर्क गर्दै पोल्यान्ड लेगिनोभमा रेस्टुरेन्ट सन्चालन गर्दै आउनु भएका ईश्वर श्रेष्ठ केही दिन देखि हराएको खबर थाहा पाएको र उहाँको वास्तविक अवस्थाबारे पोल्यान्डका संघ संस्थाहरुले बुझेर वास्तविक जानकारी गराइदिन हुन उहाँको परिवार सुलोचना थापा श्रेष्ठले पोल्यान्ड नेपालमा फोन गरेर अनुरोध गर्नु भएको छ ।