नेपाली सङीतमा बिशेष रुचि राख्ने रेस्टुरेन्ट व्यवसायी एबम इनास पोल्यान्डका पूर्ब उपाध्यक्ष ईश्वर श्रेष्ठको निधनले पोल्यान्ड बासी आम नेपालीलाई स्तबध मात्र तुल्याएन एक किसिमको पोल्यान्ड नेपाली समुदाय बिच सन्त्रास पैदा गरेको छ।यसै दुखद घडिलाइ मध्यनजर गर्दै एन आर एन ए पोल्यान्ड ,प्रबासी नेपाली एकता मन्च पोल्यान्ड र अन्तरास्ट्रिय नेपाली कलाकार समाज (इनास)पोल्यान्ड, इनास केन्द्रीय उपाध्यक्ष एवं पानी अभियान कर्ता मित्र लाल पार्दे, गुल्मी समाज पोल्यान्डले प्रेस बिज्ञप्ती मार्फत शोक सन्तप्त परिबारजन प्रति गहिरो समबेदना प्रकट गरेका छन् ।सत्यतथ्य पत्ता लगाइ यथार्थ जानकारी ल्याउन समेत सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराइएको छ।