कानुनी सेमिनार आयोजना गर्न ध्यान दिने कि !

नमस्ते पोल्यान्ड 

FB_IMG_1545864980623

पोल्यान्डमा स्थापना भएको जति नेपाली संघ संस्थाहरु छन् , सबैले चाडपर्वको अबसरमा सास्कृतिक कार्यक्रमहरु गरेर नेपालीहरुलाइ जमघटको बाताबरण मिलाइरहेकै छन् ।

अनि केहि नेपालीहरुले कार्यक्रममा नेपाल नै सम्झेर मादक पदार्थ सेवन गरि झगडा गरेर बहादुरी पनि देखाएकै छन् ।

पोल्यान्ड आउने सत प्रतिशत नेपालीहरु TR, PR पाउनकै लागी आएका हौं । तर यहाँ भासाको कठिनाईले गर्दा धेरै नेपालीहरुले आफ्नो documents प्रोसेसको लागि धेरै समस्याहरु भोगिरहेका छन् । त्यस्तै धेरै नेपालीहरुलाइ नियम कानुनको राम्रो जानकारी पनि छैन । तर बिडम्बना कुनै पनि संघसस्थाले यस्तो समस्याको समाधानको लागि कुनै पनि कार्यक्रम गरेका छैनन् । त्यसैले सास्कृतिक कार्यक्रमको साथ साथै २,३ घन्टाको सेमिनार पनि आयोजना गर्ने तर्फ पनि ध्यान दिने हो कि ? बरु सबै संग १०-२० pln उठाएर lawyer लाई पनि ल्याउने ब्यबस्था गर्न सकिन्छ ।

श्रोत

नमस्ते पोल्यान्ड 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.