नेपालको इतिहासमा सामिप्य भएर गहन विश्लेषण गरिरहदा माउ पार्टी अथबा पुरानो पार्टी हो नेपाली काङ्ग्रेस जहाँ हरेक आन्दोलनको अगुवाई गरेको ऐतिहासिक पृष्ठभुमि पनि छ।सरकारमा दर्जनौ पटक नेतृत्व गरेको परिवेशमा कतिपय सकारात्मक काम गरे ता पनि वाही-वाही गर्ने त्यस्तो कुनै ठोस कार्य पर्दामा देखिने गरि नेपालका कुनै पनि पार्टिले दुर-दराजका जनतालाइ आभाष दिलाउन सकिरहेको अबस्था छैन।लामो समय देखि पोल्यान्डमा बस्दै आउनु भएकी डा.एलिनी पोखरेलले काङ्ग्रेसको भगिनी सङ्गठन नेपाली जनसम्पर्क समिती पोल्यान्डको बिगत केही बर्षदेखि नेतृत्व संहाल्दै आउनु भएको परिप्रेक्ष्यमा उक्त समितिले पोल्यान्डबासी नेपालिको जनहितमा खास के-कस्तो कार्य गर्दै आइरहेको छ एबम समग्र काङ्ग्रेसजनलाइ समेट्न सकेको छ कि छैन भन्ने सन्दर्भमा पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले गरेको यक्ष प्रश्न , र जबाफसहितको सङ्गालो तपाइहरुमाझ…..