केही दिन अगाडी युरोपियन सदस्य रास्ट्र पोल्यान्डमा आयोजित जल-वायु परिबर्तन सम्बन्धि सम्मेलनमा नेपाल रास्ट्रपति विद्यादेवि भण्डारीको नेतृत्वमा सहभागी भएको थियो। उनको नेपाली समुदायका साथै पोलिश उच्च स्तरका व्यक्तिहरुसित पनि भेटघाट भएको थियोव। नेपाली समुदायको भेटघाट कार्यक्रममा नेपालका परराष्ट्र स्तरका उच्च तहका व्यक्तिहरु सासद पत्रकारहरुको उल्लेख्य उपस्थिती थियो ।
साथै उक्त कार्यक्रममा युरोप स्तर एवं पोल्यान्ड नागरिकहरुको पनि उपस्थिति थियो । एन आर एन केन्द्रीय पुर्व सचिब अर्जुन श्रेष्ठ बेल्जियम , जर्मनीका लागी नेपाली राजदूत रमेश प्रसाद खनाल लगायत पोल्यान्डका निम्न पोलिस्ग महत्वपूर्ण व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । ,
1. Mr. Janusz Piechociński – President of Polish – Asian Chamber of Commerce, Vice Prime Minister and Minister of Economy in 2012-2015;
2. Mr. Tomasz Łukaszuk – Former Ambassador of the Republic of Poland in India with accreditation in Bhutan, Nepal and Sri Lanka in 2014-2017
along with
3. Mrs. Maria Łukaszuk – Ministry of Foreign Affairs of the Republic of Poland
4. Mr. Zbigniew Pisarski and Mrs. Katarzyna Pisarska – Founder & Chief Visionary Officer in European Academy of Diplomacy (EAD)
5. Proff. Teresa Chynczewska- Henel- president of Polish Nepalese Societies,
6. Proff. Andrzej Henel – Emerytus proffesor of physics , Warsaw University,
7. Proff. Andrzej Huczko- Emerytus proffesor of Chemistry, Warsaw University,
8. Dr Sławomir Warzechowski i Dr Marta Maskey Warzechowski,
9. Mateusz i Ania Sobczak , SOLANO company,
10. Zdzisław Hucko – Bravo Investment Group
।
उक्त भ्रमण दलमा भुसंरक्षण एबम बाताबरण मन्त्री शक्ति बहादुर बस्नेत समेत सहभागी थिए। उक्त कार्ययक्रममा आफ्नो मन्तव्य व्यक्त गरेका थिए नेपाली समुदाय सितको वारसवामा नेपाली समुदायबिचको भेटघाट अन्तर्कृया कार्यक्रमको पुनित अबसरमा पोल्यान्ड नेपालले विशेष सम्वाद गरेको थियो। यक्ष प्रश्नको जबाफका क्रममा मन्त्री बस्नेतले भनेका थिए “यो नौ महिनाको अबधी हामिले संघीय संरचना र ऐन -कानुन कार्यान्वयन तहमा भर-पुर सदुपयोग गर्यौ अबउपरान्त सरकारको एक मात्र धेय समृद्ध र सुखी नेपालमा केन्दृत रहने छ”।बाकी भिडियो बाट
पोल्यान्ड नेपाल बिशेष सम्वादमा वातावरण मन्त्री शक्ती बहादुर बस्नेत भाग १
पोल्यान्ड नेपाल विशेष सम्वादमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत भाग २