प्रखर युवा लोक-दोहोरी गायक दिपक परियारको उत्कृष्ट पन्चेबाजा गीत मालिका

कलश खरेल

३ डिसेम्बर, वार्सावा। गाउँ -परिवेशका मौलिक शब्द र भाकालाइ सर्बकालिन बिमोचित गर्दै आइरहेका सङ्गीतप्रेमिका बुलन्द आबाज गायक दिपक परियारले आम दर्शक -श्रोताको मनै लोभ्याउने पन्चेबाजा गीति सङ्ग्रह मालिका बजारमा भर्खरै श्राबजनिक गरेका छन।निकै समधुर आबाज प्रेषित यश भिडियोमा मौलिकता,स्थानिय सस्कृती एबम परमपरालाइ बेजोडरुपमा उतारिएको छ।गायिका सुनिता शर्मा र गायक दिपक परियारको समधुर स्वरलहरिमा सु-सज्जित यश एल्बममा शब्द-सङ्गीत स्वयं गायक परियारकै रहेको छ भने निर्देशन अहिलेका लोकपृय निर्देशक आकाश पन्थले गरेका छन।अभिनय आर्यन भण्डारी र सृजना पन्थिको रहेको यश एल्बमलाइ आकाश दर्पन कृयशनले बजार ब्यबस्थापन गरेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.