पोल्यान्ड मिस सुप्रानेसनल सुन्दरी प्रतियोगितामा नेपालकी महिमा सिंह सहभागी हुँदै

FB_IMG_1543351608567

यहि डिसेम्बर ७ तारिक पोल्यान्ड krinica – zdroj शहरमा आयोजना हुन गैरहेको बिभिन्न देशहरुको सुन्दरीहरु मिस  सुप्रानेसनल प्रतियोगितामा नेपालको तर्फबाट महिमा सिंह सहभागी हुने भएकी छिन्    ।

उनि नेपालको तर्फबाट मिस सुप्रानेसनल सुन्दरी   प्रतियोगितामा समावेश हुन लागेकी हुन्  ।उक्त प्रतोयोगितामा बिभिन्न देशको सुन्दरीहरुको उपस्थिती हुनेछ ।

site+miss+supra+list2

उक्त मिस सुन्दरी  प्रतियोगिता सुप्रानेसनल  प्रतियोगितामा महिमा सिंहले बिजय प्राप्त गर्नुहोस्  भनी पोल्यान्ड नेपाल परिवारको तर्फबाट हार्दिक शुभकामना  ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.