यहि डिसेम्बर ७ तारिक पोल्यान्ड krinica – zdroj शहरमा आयोजना हुन गैरहेको बिभिन्न देशहरुको सुन्दरीहरु मिस सुप्रानेसनल प्रतियोगितामा नेपालको तर्फबाट महिमा सिंह सहभागी हुने भएकी छिन् ।
उनि नेपालको तर्फबाट मिस सुप्रानेसनल सुन्दरी प्रतियोगितामा समावेश हुन लागेकी हुन् ।उक्त प्रतोयोगितामा बिभिन्न देशको सुन्दरीहरुको उपस्थिती हुनेछ ।
उक्त मिस सुन्दरी प्रतियोगिता सुप्रानेसनल प्रतियोगितामा महिमा सिंहले बिजय प्राप्त गर्नुहोस् भनी पोल्यान्ड नेपाल परिवारको तर्फबाट हार्दिक शुभकामना ।