गैर आवासीय नेपाली संघका अध्यक्ष भट्टलाई पितृ शोक

FB_IMG_1543173222413

गैर आवासीय नेपाली संघका अध्यक्ष  भवन भट्टलाई पितृ शोक परेको छ । बिगत समय देखि जापानमा उपचार गराउदै आउनु भएका यदु प्रसाद  भट्ट उपचारको क्रममा  आज जापानमा निधन भएको हो ।

यस दु:खद घडिमा एन आर एन अध्यक्ष भट्टको परिवारमा पर्न गएको पिडालाई भगवानले धैर्य धारण गर्न सकुन् भनी शोक सन्तप्त परिवारप्रति पोल्यान्ड नेपाल परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.