ग्रिस एअरलाइन्स टिकटिङ सस्तो टिकटको नाममा ट्रिपिस्टाले करोडौ ठग्यो

 

     ग्रिस एअरलाइन्स टिकटिङ सस्तो टिकटको नाममा ट्रिपिस्टाले करोडौ ठग्यो
अनलाइनमा स्काइ स्क्यानरबाट जहाज टिकट सस्तो देखाएर हजारौ व्यक्तिहरुलाई र सयौ जहाज कम्पनिहरुलाई ठगेर उक्त https://www.tripsta.com/ कम्पनी अहिले बन्द भएको छ । जुन २८ गते उक्त कम्पनिले पुरै संसारभरको आफ्नो अस्तित्वलाई डामाडोल बनाउदै बन्द भएको घोषणा गरेको थियो ।
उक्त कम्पनिले नियम अन्तर्गत काम गर्न नसकेको र ६९ मिलियन समय सिमामा तिर्न नसकेको र धेरै नै खराब अवस्था ट्रिपिस्टा भएको बिभिन्न रिपोर्टहरुमा आइटाले बताएको छ ।
बिभिन्न कम्पनिहरु एव जहाजका कम्पनिहरुले उक्त कम्पनिलाई २०२० सम्म तिर्नुपर्ने रकम तिर्न ट्रिपिस्टा कम्पनिलाई उर्दी जारी गरेको छ । जब पुरै दुनियाँभर ठगी गरेको ट्रिपिस्टाको रिपोर्ट गएपछी विश्वका जहाजहरुले उक्त कम्पनिलाई पुरै आउट गरेका थिए ।
उक्त अनलाइन कम्पनिबाट सस्तो भनेर टिकट काटेर जो जो जान खोजे त्यसमा युरोप भर धेरै नेपाली तथा इन्डियनहरु एवम युरोपियनहरु पनि ठगिएका छन् ।
कार्ड वा बैन्क अकाउन्टबाट पैसा जाने तर टिकट इस्यु नहुने उक्त साइटले करोडौ रकम ठगेको बिभिन्न रिपोर्टहरुमा प्राप्त भएको छ ।
अत अनलाइनबाट टिकट काट्दा भर पर्दो कम्पनी गुगलमा सस्तो देखायो भन्दैमा जे पायो त्यहिबाट टिकट नकाट्न जानकारहरु सल्लाह दिन्छन् र आफुलाई विश्वास लाग्ने अन्लाइन वा अझै दुई चार रुपैया महँगो भए पनि डाइरेक्ट जहाजहरुको साइटबाट  काटेमा धेरै भर पर्दो मानिन्छ यद्दपी अन्य साइटबाट काट्दा भर पर्दो र अनलाइन सम्बन्धी बिशेष जानकार भएर मात्र टिकट काट्दा हुन्छ

। यो साइटको ठगिमा पर्ने व्यक्तिहरु मध्य यो पंक्तिकार पनि एक हो र आज झन्डै १ हजार अनलाइन साइटहरुमा कुन साइट खराब छ । कुन साइट ठीक छ कुन साइट मध्यम छ कुन साइट फटाहा हो त्यो पनि अध्ययन गरिरहेको छ । हाल सम्म यो पंक्तिकारले सबै भन्दा खराब अन्लाइन साइट पनि यही ट्रिपिस्टा पाएको थियो ।

करोडौ ठगेर बन्द भएको साइट यहाँ हेर्न सक्नुहुनेछ ।

https://www.tripsta.com/

airtickets-tripsta

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.