विभिन्न उद्देश्य र योजनाका साथ युरोपियन राष्ट्र पोल्यान्डमा आएका नेपाली युबाहरु एकै ठाउमा एकीकृत भएर कुनै आग्रह बिना नेपाल रास्ट्रको प्रतिनिधित्व गरेर जारी फूटबल प्रतियोगितामा भाग लिइरहेका छन।
सायद यो दृश्यमा नजरअन्दाज गर्दा जति सहज र सरल देखिन्छ तर त्यो अनुपात यो टिम केबल शब्दको भरमा यो स्थानसम्म पक्कै आएको हैन।रास्ट्रको गरिमालाई समग्र युरोपमै बुलन्द गराउने अभियानका एक सारथी हुन गणेश बुढाथोकी।उनकै अगुवाई र सक्रियता केही युबाबाट सुरु भएको टिम बर्तमान अबस्थामा आइपुग्दा दरबिलो टिमको रुपमा बिपक्षी टीमका अगाडि प्रस्तुत भएको छ।जहाँ दृढ इच्छा शक्ति हुन्छ भने त्यहा गौरपुण उपाय हुन्छ भन्न्ने आख्यान आज गणेश बुडा थोकी र उक्त टिमले देखाएको छ।त्यसैक्रममा नेपाली फुटबल टिम र अन्य टिम संलग्न फुटबल मैदानमा पोल्यान्ड नेपाल टिम पनि पुगेको थियो।उक्त अबसरमा ब्रोदरहुडका प्रशिक्षक गणेश बुढाथोकी ,उनकी धर्मपत्नी लगायत अन्य खेलाडी सङ्ग बिशेष अन्तरसम्बाद गरिएको थियो।
बाकी बिषय भिडियोबाट…
प्रस्तुति ; कलश खरेल