एभेरेस्ट लन्ज परिवारको बिदेशी नागरिकहरुको साथमा दसैं तथा तिहार कार्यक्रम सम्पन्न

 

 

हालैका दिनहरुमा पोल्यान्डमा हरेक ठाउमा नेपाली समुदायहरुले आफ्नो सन्स्क्रिती र सन्स्कारलाई बिभिन्न माध्यमबाट उजागर गर्ने प्रयास भइरहेको छ । यसै क्रममा बिगतका वर्ष देखी नयाँ वर्ष वा अन्य चाडपर्वहरुमा प्रिथक पाराले नेपाली र पोलिश संगीतकर्मिहरुलाई समावेश गर्दै साङितिक कार्यक्रम गर्दै आइरहेको एभरेस्ट लन्ज रेष्टुरेन्ट लेगिनोभले यो बर्ष पनि दसैं तिहार सन्दर्भमा साङितिक कार्यक्रम गरेको खबर प्राप्त भएको छ । उक्त साङितिक् कार्यक्रममा ध्रुब सुनुवार लगायत बिभिन्न कलाकर्मीहरुले भरपुर मनोरन्जन गरिएको कार्यक्रममा प्राप्त केही रकम पोल्यान्डमा रहेका नाबालकहरुलाई सहयोग गर्ने जानकारी एभेरेस्ट लन्ज परिवारले बताएको छ । आशन र भाषण , खादा र माला बिनाको कार्यक्रम गरिएको गरिएको उक्त कार्यक्रमबाट हौसिदै आगामी दिनमा अझै व्यापक कार्यक्रम गर्ने एभेरेस्ट लन्ज परिवारले पोल्यान्ड नेपाललाई जानकारी दिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.