सिप र उर्जाशील युबायुबती हरेक दिन नै सयौको संख्यामा बिदेशीने क्रम बढ्दो छ जहाँ सम्मुनत र उन्नतिका प्रगाढ अपेक्षाले द्रवीभूत गरेको हुन्छ।प्रदेशिनुको कारण नेपालमा सदा सर्बदा आलेखित बेरोजगारीको सन्नाटा प्रभाब सायद यो बिरहको दिग्गमबाट कमै मानिस बिमुख छन।यसै मध्येका एक चर्चित पात्र थिए कृष्ण प्रसाद रेग्मी जो बिबिध शिलशिलामा २००३ मा बेल्जियममा पाइला टेकेका थिए।बिबिध संघर्षका आयामसङ्ग जुध्दै बेल्जियममा रास्ट्रीय पाटी NVA का क्षेत्रीय नेताको पदबिमा पुगेका उर्जाशिल नेपाली हुन।त्यसै क्रममा नेपालका पिछडिएका बर्ग एबम दुर्गम क्षेत्रलाई सहयोगका खातिर छोरी परियोजना गठन गरे।जुन परियोजना अहिले नेपालका विभिन्न क्षेत्रमा कृयाशिल छ।पोल्यान्ड -नेपालको वार्षिकोत्सबमा सरिक हुन पोल्यान्ड आइपुगेका रेग्मीसित बिशेष अबसर पारेर पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले अन्तरसम्बाद गरेका थिए।उक्त बिशेष सम्बाद भिडियोबाट…..
प्रस्तुती कलश खरेल