युरोपका गायक डेनमार्क निवासी राजामान तामाङले नयाँ गीत बजारमा ल्याएका छन् । अहिलेको पुस्तालाई भरपुर मनोरन्जन दिने उद्देश्यका बजारमा ल्याएको उनको उक्त गीत यु ट्युबमा केही दिनमै झन्डै ३ लाखले हेरिसकेका छन् ।