नेपालीसित पचास वर्ष अघि बिहे गरेकी पोलिश नागरिक माग्दाको अनुभवमा नेपालको सस्कृती र परम्परा बिश्वमै उत्कृष्ट छ

   देख्दा र सुन्दा अनौठो लाग्न सक्छ पोल्यान्ड मुलकी  नेपाली  नागरिक माग्दाले नेपालप्रति  देखाएको अगाध माया र निष्ठाको अन्तरभाबना।  दुर्गा मास्के झन्डै ६ दशक अगाडि इन्जिनियरिङ अध्यनको मिसनमा पोल्यान्ड आइपुगेका थिए जहाँ पोल्यान्डबासी माग्दा सङ्ग मायाको लगनगाठो कसिन पुग्यो।अन्ततः दुबै जना बिबाह बन्धनमा बाधिए।करिब ५० बर्ष पुगेको छ दुबै जना एउटै डुङ्गामा सबार भएर बर्तमान अवस्थासम्म अनुकरणीय दम्पतिको रुपमा आमजनमानसमा कहलिएको दम्पती ।

पोल्यान्ड नेपालको टीम मास्के निबास पुगेको थियो जुन अबिस्मरणिय क्षण बन्न पुग्यो जसरी मास्केकी श्रीमती माग्दाले नेपालको हरेक पाटोको सन्दर्भमा मन्त्रपुग्ध प्रसंशा  गर्दा । पोल्यान्ड नेपालको बिशेष सम्बादमा उनले भनेकी छन्  ।”बिबाह पश्चात् सुरुवातमा नेपाल जाने क्रममा जतिखेर म नेपालको अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरित भए त्यतिखेरनै ८०-९०को संख्यामा मलाइ फुल-माला लिएर स्वागत गर्न दाजु-भाइ ,इस्ट-मित्र एबम आफन्तहरू आएका थिए एउटी बुहारी नारीलाई दिएको नेपाली सन्स्कार रितिरिवाज वास्तवमै अनुकरणीय थियो र  त्यो नेपाली सस्कार विश्वमै  उदारहणीय छ”। भाषा उल्थाको लागि  डा श्री बोधराज सुवेदीले सहजीकरण गर्नु भएको छ ।बाकी  भिडियोको सारबाट…..

 

polandnepal बिशेष सम्वादमा दुर्गा मास्केकी धर्मपत्नी पोल्यान्ड नागरिक म्याग्दा भाग १

 

 

polandnepal बिशेष सम्वादमा दुर्गा मास्केकी धर्मपत्नी पोल्यान्ड नागरिक म्याग्दा भाग २

 

प्रस्तुति : कलश खरेल 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.