पोल्यान्डमा अर्डर अफ योनी कम्पनीको अनौठो “योनी बियर ” उत्पादन

1066849888
युरोपियन मुलुक पोल्यान्डमा एक अनौठो बियर कम्पनी द अर्डर अफ योनि कम्पनीको योनी बियर संचालनमा आएको छ ।
पोल्यान्डमा हालै अनौठो स्वाद र गन्धयुक्त बियर आएको छ । स्वाद र गन्धकै कारण यो बियरप्रति अहिले धेरैको मिश्रित प्रतिकृया आएको छ ।

बियरको बढ्दो प्रतिस्पर्धामा आफूलाई पृथक् बनाउन पोल्यान्डको एक बियर कम्पनीले महिलाको योनिको गन्ध र स्वादलाई बियरमा समावेश गर्न सफल भएको कम्पनीले दाबी गरेको विभिन्न मिडियामा प्रकाशित भएको छ ।

कम्पनीको प्रमुखको दाबी अनुसार उनले कृत्रिम बास्ना प्रयोग गरेर उक्त बियर उत्पादन गरेका होइनन् । कम्पनी मालिक बोज्टेकले पौलिना र मोनिका नामका दुई महिला मोडलको योनिबाट निस्कने तरल पदार्थ संकलन गरेर त्यसलाई अत्याधुनिक रूपमा प्रशोधन गरेर बियरमा मिसाएका हुन् ।
बियरमा बोटल लस्ट र बोटल प्यासन नामक दुई किसिमको बियर आएको छ । दुबैमा आठ प्रतिशत अल्कोहल छ । लस्ट ब्रान्ड बियरमा पौलिना मोडेलको यौनाङगको ब्याक्टेरिया प्रशोधन गरेर बियर प्रयोगमा लिइएको बिभिन्न समाचारहरुमा जनाइएको छ ।

4EC3B3BD00000578-6020083-Monika_one_of_the_models_who_contributed_to_the_beer_s_creation-m-44_1533230153344

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.