हिन्दू धर्मलम्बीहरुको महान चाड बिजयादशमी, दीपावली एंव छट पर्व २०७५ को सुखद उपलक्ष्यको अबसरमा स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण हिन्दू नेपाली र गैर्-हिन्दू नेपालीहरु बिचको धार्मिक सहिष्णुता र आपसी भाईचारा अझ प्रगढ भएर जाओस् र सबैमा सकारात्मक सोच बिचार आओस् साथै सुख, शान्ति, समृद्दि एवं उत्तरोतरप्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ।
शेर्पा किदुग, पोल्याण्ड परिवार!
वारसवा पोल्याण्ड
सोनाम शेर्पा
सचिव