हिन्दुहरुको महान पर्व शुभ विजयादशमी, दीपावली एंव छट पर्व २०७५ को सुखद उपलक्ष्यमा हाम्रा सेवा ग्राही, शुभ-चिन्तक, तथा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई सुख शान्ति एंव दिर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
प्रोपराइटर :
होमनाथ सापकोटा
सगरमाथा नेपाल रेस्टुरेन्ट
वारसवा पोल्यान्ड