युरोपमा नेपालीको बाहुल्यता बढ्दो रहेको छ।विगतमा देश गृह द्वन्दमा फस्दा युरोपमा पसेर यतैको स्थाई बसोबास गराउने को जमात पनि बाक्लो छ।पछिल्लो समयमा रोजगारीको सिलसिलामा युरोप छिर्ने नेपालीको संख्या पनि कम आँक्न सकिँदैन।तर सबैलाई दशैं तिहारमा भनेजसरी स्वदेश गएर मनाउन पाउँदैनन्।उनीहरू आफू अनुकूल यही दशैं मानाउँदै छन्।
ADVERTISEMENT
ग्राहक वर्ग बुवा आमा दाजुभाइ दिदीबहिनी एवम देश बिदेश्मा रहनुहुने समस्त नेपालीहरुमा शुभ बिजया दशमी दिपावली छठपर्वको पुणित अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
होमनाथ सापकोटा
प्रोप्राइटर
सगरमाथा रेस्टुरेन्ट
वारसवा पोल्यान्ड
युरोपका विभिन्न देशहरूमा छरीएर रहेका नेपाली र नेपाली कुटनैतिक नियोगका प्रतिनिधि संग संपर्क गरेर बेल्जियम निवासी पत्रकार सन्तोष न्यौपानेले अडियो रिपोर्ट तयार गर्नुभएको छ।सुन्नुहोस् रिपोर्ट।