कलश खरेल
बिगत लामो समयदेखी पोल्यान्डमा व्यावसाय गर्दै आएका अमित कुमार यादब व्यवासायीको रुपमा पनि पोल्यान्डबासी नेपालीमाझ परिचित छन् । यद्दपी उनको सन्दर्भमा पनि दर्जनौ प्रश्न नउठेका भने होइनन् ।त्यही सेरोफेरोमा पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले बिशेष प्रश्न गरेका थिए प्रतिउत्तरमा व्यवसायी यादब सामाजिक निष्ठा ,मर्यादा,कानुनको परिधी भित्र रहेर नै ब्यबसाय सन्चालन गरि आम नेपालीलाई भरपुर सहयोग गरेको प्रश्टाए । यदि कसैमा भ्रम र गलत टिप्पणी छ भने त्यो केबल पुर्बाग्रह मात्र हुनेछ अन्यथा बिभेदपुर्ण द्रिष्टीकोण बाहेक केही नहुने उनको तर्क थियो।एके आइडिया मेकर मार्फत बिद्यार्थी र नेपाली कामदार निकै सहुलियत दरमा पोल्यान्ड आएर सफलताको बिन्दु चुमिरहेको प्रयाप्त आधार रहेको खुलस्त पारे।त्यसैक्रममा उनले भनेका थिए”मैले गैर आबासीय नेपाली संघ पोल्यान्डलाई नेपालीको सम्बाहक बनाउने यत्न गरे तर मलाई नै संस्थाको महत्वपूर्ण जिम्मेवारीमा जान नदिन धेरै प्रपन्च गरियो ताकी मधेसी र पहाडको बिचको भिन्न्ता औल्याएर विभेद गरियो।”थप बिषय भिडियोको सारबाट….
Advertisement
ग्राहक वर्ग बुवा आमा दाजुभाइ दिदीबहिनी एवम देश बिदेश्मा रहनुहुने समस्त नेपालीहरुमा शुभ बिजया दशमी दिपावली छठपर्वको पुणित अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
नरेश सापकोटा
प्रोप्राइटर
टच अफ इन्डिया
उज पोल्यान्ड
POLAND NEPAL बिशेष सम्वादमा व्यवसायी अमित कुमार यादब