एन आर एन ए पोल्यान्डको सूचना सूचना सूचना

nrna poland

नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा पोल्यान्डको राजधानी वारसवा एन आर एन ए पोल्यान्डले भोली साँझ दसैं तथा शुभ दिपावली कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा उपस्थित हुनको लागि पोल्यान्ड बस्ने सम्पूर्ण नेपाली तथा नेपाललाई माया गर्ने सम्पूर्ण बिदेशीहरुमा हार्दिक निमन्त्रणा गर्दछ ।

Dashin Celebration Święto Dashain
आदरणीय पोल्याण्डबाशी नेपाली दाजुभाई, दिदिबहिनी एबम नेपालप्रेमि महानुभाबहरु सादर नमस्कार!
गैर आवाशिय नेपाली संघ पोल्याण्ड NRNA Poland को आयोजनामा बिगतका बर्षहरुमा झै यो बर्ष पनि नेपालीहरुको महान चाड बिजया दशमी २०७५ को पावन उपलक्ष्यमा ” शुभकामना आदानप्रदान कार्यक्रम ”
निम्नानुसार गर्ने ब्योहरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गर्दै उपस्तिथिका लागि सादर अनुरोध गरिन्छ!
कार्यक्रम बडा =  दशै एबम तिहार २०७५ शुभकामना साँझ

मिति = 19 अक्टोबर २०१८

स्थान = TORO Club 

ul. Marszałkowska Warszawa  ७२ (wejście od ul. Skorupki)
00-545 मय = प्रबेस खुल्ला १८:०० बजे बेलुका देखी (कार्यक्रम तालिका पछि जानकारी गराईने)
कार्यक्रमका आकर्षण
प्रबेस शुल्क: ४० ज्लोती, एन आर एन सदश्य र अग्रिम बिक्री ३५ ज्लोती ( खाना सहित )

# शुभकामना आदानप्रदान एबम टीका ग्रहण
# गायन तथा नेपाली नृत्य प्रस्तुति
# बिबिध साहित्यिक ; सास्कृतिक एबम मनोरन्जनात्मक प्रस्तुति !
# लोक दोहोरी कार्यक्रम (गायन,न्रित्य र लोक दोहोरिमा भाग लिन चहानेले १८ अक्टोबर २०१८ सम्म २
देखि ५ जना सम्मको टिम बनाई NRNA poland का पदाधिकारी संग सम्पर्क
गर्नु पर्ने, उत्कृष्ट प्रस्तुतिलाई आकर्षक उपहार प्रदान गरिने!)
# बालबालिका लागि मनोरञ्जनात्मक खेल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.