अशोक भन्डारी कुवेत
देश देखि विदेश सम्म कुरा चल्दैछ पानीको ।
कसैलाई हाेला बिएर काे प्यास हामीलाई छ पानीको ।
जल बिना जिबित पराणि जिउँदैन भन्छन् डाक्टर हरु।
कसैलाई हाेला महलकाे टेन्सन तर हामीलाई छ पानीको ।
हजारौं बर्स काे जिबित हुन सक्छर मेरा मित्र हाे।
८० बर्स बाच्दा पनि त अति अावश्यक पर्ने पानीको ।
गाउँ मेरो एकदमै सुन्दर छ थाहै भएको कुरा हाे मित्र हाे।
मात्र एउटा कुराकाे कमि भयो सिचाइ र पिउने पानीको ।
जय पानी अभियान