गजल ,जय पानी अभियान

FB_IMG_1539574566020
अशोक भन्डारी कुवेत

देश देखि विदेश सम्म कुरा चल्दैछ पानीको ।
कसैलाई हाेला बिएर काे प्यास हामीलाई छ पानीको ।

जल बिना जिबित पराणि जिउँदैन भन्छन् डाक्टर हरु।
कसैलाई हाेला महलकाे टेन्सन तर हामीलाई छ पानीको ।

हजारौं बर्स काे जिबित हुन सक्छर मेरा मित्र हाे।
८० बर्स बाच्दा पनि त अति अावश्यक पर्ने पानीको ।

गाउँ मेरो एकदमै सुन्दर छ थाहै भएको कुरा हाे मित्र हाे।
मात्र एउटा कुराकाे कमि भयो सिचाइ र पिउने पानीको ।

जय पानी अभियान

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.