गुल्मी समाज पोल्यान्डका अध्यक्ष तिवारीको प्रतिवद्दता,”गुल्मी समाज समग्र नेपालीको सम्वाहक बन्नेछ “

कलश खरेल 

पछिल्लो समय पोल्यान्डमा  नेपाली समुदायको संख्यामा निकै वृद्धि भएको छ।फलस्वरूप विभिन्न उद्देश्य राखेर संघ सस्था निर्माणले तिब्रता पाएको देखिन्छ।यसै क्रममा पछिल्लो कडिको रुपमा गुल्मी समाज पोल्यान्ड गठनलाइ लिन सकिन्छ।खासगरी आफ्नो भेग,स्थान तथा क्षेत्रका दाजुभाइ -दिदिबहिनी एकताबद्ध भएर अन्तरमनका भावना साटासाट गर्ने एबम परम्परा र सस्कृतिलाइ सम्रद्धन गर्ने निहित अभियानमा सस्थाको निर्माण भएको सतही पृष्ठभुमिमा देख्न सकिन्छ।यसै क्रममा पोल्यान्ड -नेपालका सम्पादक कलश खरेलले गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारीलाई संस्थाको  समग्र उद्देश्य र नीति तथा कार्यक्रम सन्दर्भमा यक्ष प्रश्न  गरेका थिए।जबाफमा तिवारीले  गुल्मी अलवा समग्र दुखी,पिडित एबम गरिब नेपालीको  भलाइका निम्ति संस्था  दत्तचित्त भएर लाग्ने उदघोष गरेका छन् ।

थप बिषय  भिडियोबाट ……

पोल्यान्ड नेपाल विशेष  सम्वादमा प्रकाश तिवारी गुल्मी समाज पोल्यान्ड अध्यक्ष 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.