एभरेस्ट लन्ज रेस्टुरेन्ट पोल्यान्डले दसैं साङितिक शुभकामना साँझ कार्यक्रम गर्ने

यही आउदो अक्टोबर २० गते शनिबार साझ समय समयमा नेपाली सान्स्कृतिक कार्यक्रम गर्दै आइरहेको एभरेस्ट लन्ज रेस्टुरेन्टले दशै साङितिक शुभकामना साँझ पोल्यान्डमा गर्ने भएको छ । उक्त साँझ कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनको लागि लाइभ म्युजिक डि जे डान्स पार्टीको साथमा नेपाली खाना प्रदर्शन गरिने जानकारी एभरेस्ट लन्ज रेस्टुरेन्टले जनाएको छ । भर पुर मनोरन्जनात्मक कार्यक्रम गर्दै स्वादिस्ट चितवनको तास नेवारी छोइला मटन सेकुवा मम जस्ता बिशुद्द नेपालीपन झल्कने खानाको लागि व्यवस्था गरिने भएको छ । उक्त कार्यक्रम रात भर चलेर बिहान सम्म हुनेछ । नेपाली बिजया दशमीको सन्दर्भ पारेर आयोजना गर्न लागेको साङितिक कार्यक्रममा एभरेस्ट लन्ज रेस्टुरेन्टले उक्त कार्यक्रममा आगन्तुकहरुलाई निशुल्क प्रवेशको व्यवस्थाको साथै टिका जमराको व्यवस्था पनि गरेको जानकारी दिएको छ ।
उक्त कार्यक्रममा पोलिश एवम नेपाली साङितिक कर्मिहरुले जोडदार प्रस्तुती दिने भएका छन् ।

dashai

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.