पोल्यान्डमा आउने नेपालीहरुले कम्तिमा भाषा र कानुनसम्बन्धी यथोचित जानकारी लिन अत्यन्त जरुरी छ :डा सुबेदी

कलश खरेल
विश्वका बिरलै देश होलान् जहाँ नेपालीले पाइला टेक्न दूर होस् । हरेक जसो देशमा नेपालीहरु विभिन्न उद्देश्यका साथ कर्मथलो बनाएको देखिन्छ।त्यसैक्रममा पछिल्लो समय पोल्यान्डमा पनि धेरै नेपालीहरु आकर्षित भएको विभिन्न विवरणबाट पुष्टि हुन्छ। यद्दपी भाषा,कानुन,परिबेश सम्बन्धि यथेष्ट अध्यन र सुसुचित भएर मात्र पोल्यान्ड आएमा कुनै किसिमको झन्झटमा नफसिने पोल्यान्डमा ३ दशक भन्दा बढी समय बिताएका डा बोधराज सुवेदी बताउछन् ।एन आर एन ए पोल्यान्ड सस्थापक अध्यक्ष समेत रहेका सुवेदी एक कुशल डाक्टर एबम क्यान्सर सर्जन हुन।निकै रोचक कुराकानीमा सरिक भएका डा. सुबेदीले सर्बप्रथम आम मानिसले अभिन्न पक्ष स्वास्थ्यमा बिशेष ध्यान दिएर मात्र अन्य काममा संलग्न हुन सुझाएका छन् ।उनको बिश्लेषणमा पोल्यान्ड एक युरोपियन सदस्य रास्ट्र मध्यको एक बिकासोन्मुख देश हो जहाँ सस्कृती,परिवेश,भाषा,कानुन पृथक छन।यहाका पोल्यान्डबासी स्थानीयले आफ्नो भाषालाई विशेष प्राथमिकता दिएका हुन्छ्न ताकी अन्य देशका भाषालाई तपसिलमा राखिएको हुन्छ ।
तसर्थ यहाँ जुनसुकै परिप्रेक्ष्यमा आउने नेपालीले भाषा अनिबार्य सिक्न जरुरी छ। थप बिषय भिडियोबाट जानकारी लिन सकिनेछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.