बिदेशिएका आम नेपालीको हक -हित र बिकासको प्रबाहलाइ समृद्ध बनाउने उद्देश्यले बिदेशका विभिन्न ठाउमा गैर आबासिय नेपालि संघ कृयाशिल छ।
२००८ सालमा डिसेम्बर २५ गते युरोपियन देश पोल्यान्डमा डा बोधराज बोधराज सुबेदीको नेतृत्वमा एन आर एन ए पोल्यान्ड गठन भएको थियो । उक्त समितिमा
अध्यक्ष डा बोध राज सुबेदी
उपाध्यक्ष: श्री तेज नारायण अर्याल
सचिब : श्री मित्र लाल पार्दे
कोषाध्यक्ष : श्री दीपक सापकोटा
कार्य समिती सदस्यहरु
:
श्रीमती एलिनी पोखरेल-सुबेदी
श्री . घनश्याम बर्तौला
श्री गुरु देव पौडेल
श्री जुना घले
श्री कमल पि खरेल
. श्री कीर्ति पोखरेल
श्री एस .बी .खिम लाल
श्रीमती शोभा अर्याल
श्री सुदीप सापकोटा
श्री सुमन काफले
श्री सुरेन्द्र सिंह हुनुहुन्थ्यो ।
२००८ मा गठित समितिले पोल्यान्डमा बिधिवत रुपमा एन आर एन ए पोल्यान्डलाई कानुनी रुपमा दर्ता गर्ने काम गरेको थियो ।
स्थापना कालदेखि विभिन्न जागरुक व्यक्तिहरु मिलेर गठन भएको एन आर एन ए पोल्यान्ड स्थापनाकालदेखि नै आफ्नो क्षमताले भ्याएसम्म अल्पकालीन -दीर्घकालीन योजनाहरु अघि सार्दै आएको छ ।
यद्यपि विभिन्न क्षेत्रका गुनासाहरु पनि उत्तिकै नसुनिने गरेका होइनन् । ती गुनासाबारे
एन आर एन ए पोल्यान्डले पोल्यान्ड- बासी नेपालीको समृद्धि र कल्याणकारी काम गर्ने सबालमा जागरुकता देखाएको छ कि छैन भन्ने सन्दर्भमा पोल्यान्ड -नेपालका सम्पादक कलश खरेलले २०१७-२०१९ का एन आर एन ए पोल्यान्डका अध्यक्ष श्री गोपाल राई समक्ष बिशेष प्रश्न गरेका थिए।बाकी भिडियोमा :
पोल्यान्ड नेपाल विशेष सम्वादमा एन आर एन ए पोल्यान्ड अध्यक्ष गोपाल राई