कलश खरेल
२३ सेप्टेम्बर, वार्सावा । केहि महिना अगाडि नेपालको कंचनपुरमा घटेको कहालीलाग्दो बलत्कार घटनाले मृतक निर्मला पन्थका बुवा-आमा मात्र नभएर सम्पुर्ण नेपाली जन – जनको मन फाटेको छ।पल-पलमा बेदनाका आशुँहरु खसिरहेका छन्।तमाम नेपालीले न्यायको चीत्कार गरिरहेका छन् तर घटना रहस्यमय हुनु र अनुसन्धान लम्बिनु कतै हात्ती आयो हात्ती आयो फुस्सा भनेझै उखान सामिप्य हुने त हैन भन्ने समस्या पैदा भएको छ।ती बालिकाको न्यायको चित्कारलाई सम्पुर्ण नेपाली चेलिको आवाजको रुपमा बालिका आयुस्मा राईले कविता मार्फत बुलन्द गरेकी छन्।बाँकी भिडियोमा उनकै मुखारबिन्दु बाट…