कन्चनपुरको कहालीलाग्दो बलत्कार विरुद्ध कविता मार्फत यसो भन्छिन् बालिका आयुस्मा राई

कलश खरेल

२३ सेप्टेम्बर, वार्सावा । केहि महिना अगाडि नेपालको कंचनपुरमा घटेको कहालीलाग्दो बलत्कार घटनाले मृतक निर्मला पन्थका बुवा-आमा मात्र नभएर सम्पुर्ण नेपाली जन – जनको मन फाटेको छ।पल-पलमा बेदनाका आशुँहरु खसिरहेका छन्।DF83DEA3-81F8-4C8F-BE35-E4348D71F9C2तमाम नेपालीले न्यायको चीत्कार गरिरहेका छन् तर घटना रहस्यमय हुनु र अनुसन्धान लम्बिनु कतै हात्ती आयो हात्ती आयो फुस्सा भनेझै उखान सामिप्य हुने त हैन भन्ने समस्या पैदा भएको छ।ती बालिकाको न्यायको चित्कारलाई सम्पुर्ण नेपाली चेलिको आवाजको रुपमा बालिका आयुस्मा राईले कविता मार्फत बुलन्द गरेकी छन्।बाँकी भिडियोमा उनकै मुखारबिन्दु बाट…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.