पोल्याण्ड भ्रमणमा निकै उत्साही देखिए:महानायक हमाल

२० सेप्टेम्बर, वार्सावा ।   अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)पोल्यान्डको निमन्त्रणामा अनाथ बालबालिकाको सहयोगार्थ आयोजना हुन गइरहेको साङ्गीतिक साझमा सरिक हुन केही दिन अगाडि मात्र पोल्याण्ड भ्रमणमा आएका महानायक राजेश हमालले पोल्यान्ड -नेपालको विशेष सम्बादमा निकै खुशी व्यक्त गरे।उनले उत्साही मुद्रामा भने नेपाल र नेपालीको लागि यो कार्यक्रम गर्बको बिषय हो ताकी लामो समयदेखि पोल्याण्डमा बस्दै आएका नेपालीहरुका निम्ति यस्तो कार्यक्रमले आफ्नो  संस्क्रिति,पहिचान ,परम्परा सम्ब्रद्धन र प्रबर्द्धन गर्ने दिशामा तल्लीन हुन प्रेणा प्रदान गर्ने छ।नेपाली कलाकारिता क्षेत्र विशेषगरी फिल्म क्षेत्र आधुनिक प्रबिधिलाई अंगाल्दै बिधमान परिस्थिति र समयलाई अनुशरण गर्नु सकारात्मक बिषय भएको तर सस्कृती,पहिचान र परिवेशलाई लत्याउन नहुनेमा उनले विशेष जोड दिए।

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.