संबिधान दिवस २०७५ को उपलपलक्ष्यमा नेपाल सरकारले दाङका डा . गोबिन्द आचार्य Govinda Acharya लाई नेपाली लोक सस्क्रिती र लोक संगीत को उत्थान् मा बिशिस्ट योग्दान गरे बापत,
प्रबल जनसेवा पदक चौथो बाट बिभुषित गर्ने घोषणा गरेको छ ।
स्मरण रहोस् डा गोबिन्द आचार्य दुनियाँ बेग्लै छ लगायत दर्जनौ गीत का गायककार समीर आचार्यका पूजनीय पिता हुन् । समीर आचार्य अस्ट्रेलिया बसेर नेपाली गीत सङीतको क्षेत्रमा कृयाशिल छन् भने डा गोबिन्द आचार्य दाङमा बसेर नेपाली लोक सङीत क्षेत्रमा कृयाशील छन् । स्मरण रहोस् नेपाली लोकसङीत क्षेत्रमा गोबिन्द आचार्य बिद्यावारिधी गर्ने नेपालकै पहिलो व्यक्ती हुन् ।
नेपाली लोकदोहोरीमा प्रथम पटक बिद्यावारिधि गर्ने लोक दोहोरी गायक डा गोबिन्द आचार्यलाई पोल्यान्ड नेपाल हार्दिक बधाइ तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।