अध्यक्षमा महतलाई चयन गर्दै पारदर्शीको साधारण सभा सम्पन्न, पत्रकार बराल पनि सम्मानित

pl 1

पादरर्शी बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिका सधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले सहकारीहरुको सहभागीतमा आर्थिक समृद्धि संभव भएको बताए । कार्यक्रममा सहकारी बैंक प्रदेश ५ शाखा प्रबन्धक नरेश पाण्डेले ३ खम्बे अर्थनीति अनुसार आर्थिक विकासमा फड्को मार्न सहकारीको आवश्यकता बढेको धारणा राखे । सहकारीका अध्यक्ष रघुनाथ अर्यालले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का नायव सुब्बा गुणाखर खनाल, संस्थापक अध्यक्ष मीना कार्की, माछापुच्छ्रे सहकारीका सचिव रमेश पोखेल, तपोभुमि सहकारीका उपाध्यक्ष धर्मराज पौडेल, सञ्चालक समितिका किरण गौतम, शेयर सदस्य गोविन्द भट्राई, युवराज न्यौपाने लगायतले बालेका थिए ।

कार्यक्रममा सञ्चार मार्फत सहकारीलाई योगदान पुर्याएको भन्दैं पत्रकार बसन्तराज बराललाई सम्मान गरिएको छ । जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले सम्मान पत्रले सम्मान गर्नु भएको हो ।कार्यक्रममा शेयर सदस्यका एसईई उत्र्तीण छोरा छोरी, उत्कृष्ठ ऋणी, लेखा समिति सदस्य, लगायतलाई सम्मान गरिएको थियो । यसैविच, सधारण सभा तथा अधिवेसनबाट अध्यक्ष चन्द्र बहादुर महत चयन भएका छन् ।, जमूना थापा (उपाध्यक्ष), युवराज न्यौपाने (सचिव), रमेश कुमार भण्डारी (कोषाध्यक्ष), चयन भएका छन् । सदस्यहरुमा किरण गौतम , सीता बस्नेत क्षेत्री, सीता खनाल ए.सी, रूद्र बहादुर ज्ञवाली , मान बहादुर थापा चयन भएका छन् लक्ष्मण भट्टराई को संयोजकत्वमा गठन भएको लेखाम समिति सदस्यहरुमा सरस्वती पौडेल र सन्तोष सुवेदी रहेका छन् ।

 

pl2

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.