गुल्मी समाज पोल्यान्डले आज वारसवामा भव्य तीज कार्यक्रम गर्ने

FB_IMG_1536724884894

नेपाली महिलाहरुको महान चाड तीजको सन्दर्भ पारेर पोल्यान्डमा भर्खरै स्थापित भएको गुल्मी समाज पोल्यान्डले वारसवामा भव्य तीज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आज ५ बजेदेखि शुरु हुन लागेको उक्त कार्यक्रमको सबै तयारी पूरा भैसकेको गुल्मी समाज पोल्यान्डका   अध्यक्ष प्रकाश तिवारीले बताएका छन्  । हिमालय यति रेस्टुरेन्टमा हुन लागेको उक्त कार्यक्रममा पोल्यान्ड रहेका गुल्मी वासी साथै अन्य जिल्लाका विभिन्न व्यक्तिहरुलाई उपस्थिति हुनको लागि पनि अनुरोध गरेका छन्  ।

स्मरण रहोस्  गुल्मी समाज पोल्यान्डको मिडिया पार्ट्नर पोल्यान्ड नेपाल हुने भएको छ ।

पोल्यान्ड हुने विभिन्न कार्यक्रम मध्य  भर्खरै स्थापित गुल्मी समाज पोल्यान्डले पनि नेपाल र नेपालीको कला सन्स्कृती एवं अन्य साथ सहयोगमा बिशेष भुमिका खेल्नेछ भन्ने आशा जनमानसमा लिइएको छ ।

पहिलो पटक उक्त संस्थाबाट आयोजना हुन लागेको गुल्मी समाज पोल्यान्डको तीज कार्यक्रमको लागि पोल्यान्ड नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.