यतिका पछि आज कसरी सम्झियो?

received_1997954196936272

Ganga Kandel
वारसवा पोल्यान्ड

फेसबूकको भित्ताभरी तीज रङ्गिइरहेको बेलामा फेरि आज आफ्ना जन्मदातालाई सम्झने दिनपो आएछ!!मैले यसरी सम्झन चाहे ती बाबुआमा जस्ले सन्तान भएरै नि:सन्तानको जीवन बृद्दाश्रममा बिताईरहेछन!!!!!!
तिनै बृद्दाश्रममा जीवन बिताउन बाध्य बनाइएका बृद्द बुवा आमाहरुमा यो रचना समर्पित छ ।

लगातार बयान गरि गरि सम्झियो!
यतिका पछि आज कसरी सम्झियो??

ईश्वर बिन्ती! अब नदेउ यस्ता सन्तान!
जस्ले कर्तव्यलाई पनि नोकरी सम्झियो!!

खडेरीले रित्तो बनाएको त्यो रुखले
झमझम बर्सिरहने झरी सम्झियो!!

लौरो टेकेर दु:खी आश्रम पुगेपछि
सन्तानलाई हुर्काएको आँखाभरी सम्झियो!!

मुस्किलले बर्षदिनमा एक पटक सम्झन्छ
जस्ले उस्लाई जीवनभरी सम्झियो!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.