इनास पोल्यान्डको तीज कार्यक्रमको तयारी पूरा

इनास पोल्यान्ड द्दारा आयोजना हुन लागेको तीज कार्यक्रम तयारी भैसकेको जानकारी आयोजकले दिएको छ । सेप्टेम्बर ८ मा हुन लागेको तीज कार्यक्रममा इनास पोल्यान्डले पोल्यान्ड बस्ने सम्पुर्ण नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

इनास तीज कार्यक्रम २०१८ का संयोजक अमित कुमार यादबले तीज कार्यक्रममा उपस्थिती हुनको लागि सम्पुर्ण नेपाली महिला दिदी बहिनीहरुलाई अनुरोध गरेका छन् ।

Dear All, Namaste / Namaskar (smiley) सबॆ लाई नमस्ते / नमस्कार (smiley)

We would like to invite you to join a celebration of Nepalese women’s festival “Haritalika Teej 2018″, which will take place in:
हामी तपाईहरु सबॆ लाई हाम्रो नेपाली महिलाहरुको महान चाड ” हरितालिका तीज २०१८ ” मा सहभागी भई, धुमधाम को साथ मनाउन आमन्त्रित गर्दछौ !

Klub Riviera Remont
Address: ul. Waryńskiego 12a, 00-631 Warszawa

The program will start at 16:00.
कार्यक्रम १६:०० देखि सुरु हुनेछ !

We hope to see you there (smiley)
आशा गर्दछौ कि तपाईहरु सहभागी हुनु हुनेछ !

साथै स्थापनाकाल देखि इनासमा आवद्ध रहदै आएका इनास पोल्यान्ड अध्यक्ष श्री कृष्ण न्यौपानेले पोल्यान्ड नेपालसित सबै साथिहरुको उत्साहप्रति खुशी हुँदै भने “कार्यक्रम लाई मर्यादित रोचक र मनोरन्जनात्मक बनाउनका लागि अहोरात्र खटिनुहुने पदाधिकारी प्रति आभारि छु! हामी साच्चिकै बिगत मा भन्दा अझ सक्षम र सबल भएका छौ, सहयोग र हौसला उत्तिकै मिलेको छ, समाजका महासचिब सोम सैंजु मेरो एक पटकको अनुरोधम दशौ ठाँउ कुदेका छन हरेक पदाधिकारी उत्तिकै जिम्मेवार बन्नु भएको छ त्यसैले हामिमा एक खालको नयाँ उत्साह छ! कार्यक्रम सोचे भन्दा सफल हुने मा हामी बिस्व्स्त छौ ।”

स्मरण रहोस् पोल्यान्डमा तीज कार्यक्रम प्रत्येक वर्ष लगातार इनासले गर्दै आइरहेको छ ।
इनास पोल्यान्डले गर्न लागेको तीज कार्यक्रम प्रति पोल्यान्ड नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।
received_294356201396300

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.