सादर नमस्कार !
आदरणीय पोल्यान्डबासी नेपाली दाजुभाइ तथा दिदिबहिनि हरु! Nrna Poland ‘गैर आवाशीय नेपाली संघ पोल्यान्डको आयोजनामा यही मिती 7 सेप्टेम्बर 2018 का दिन माननीय उपप्रधान तथा रक्षा मन्त्री श्री ईश्वर पोख्रेलज्यु को पोल्यान्ड भ्रमण अबसर मा उहा सँग भेटघाट तथा अन्तरकृया कार्यक्रम रखिएको हुँदा सम्पूर्ण नेपाली जन समुदाय लाई उप्स्थित भई आफ्नो कुरा रखिदिनु हुन हार्दिक आहवान गर्दछौ ।
साथै उपस्थित हुन नसक्नु हुने महानुभवले महानुभवले आफ्नो कुरा राख्न एन आर एन पोल्यान्ड ईमेल poland@nrna.org वा एन आर एन ए पोल्यान्डको फेसबुक मेसेज गर्न सक्नुहुने छ।
स्थान : स्थान र समय को बारे पछि जानकारी गराइने छ।
एन आर एन ए पोल्यान्ड