“नेपालले उठाएको समस्यामा पोल्यान्ड सरकार सम्वेदनशील ” रक्षामन्त्री म्यारिउस पोल्यान्ड

Ishwar-pokhrel-polyand-samakaxi-768x576

पोल्यान्ड सरकारको निमन्त्रणामा पोल्यान्ड आउनु भएका नेपालका उपप्रधानमन्त्री श्री ईश्वर पोखरेलको भेटमा पोल्यान्डका रक्षामन्त्री म्यरिउस बास्च्याकले नेपाल बारे विशेष चासो राख्नु भएको छ ।

नेपालीहरुलाई स्वास्थ्य सम्बन्धी दिइदै आएको स्कलर्शिप कार्यक्रम रोकिएको , पोल्यान्डको भिजा लगाउन इन्डिया जानू पर्ने वर्क पर्मिट निस्केर पनि दूतावासमा निवेदन दिन नसकेर धेरै अफर हरु अलपत्र परेको हरेक कागजातहरु प्रमाणीकरण गर्न इन्डिया नेपालीलाई धाउनुपर्ने हुदा धेरै खर्च लाग्ने र धेरै समस्या हुने भएकोले नेपालबाटै काम होस् भनेर आग्रह गर्नु भएको छ । नेपालबाटै पोल्यान्डको लागि भिजा प्रक्रिया सहजीकरणको लागि पनि छलफल भएको खबर प्राप्त भएको छ ।

स्मरण रहोस्
रक्षामन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले नेपाल र नेपाली सम्बन्धि राखेको समस्या र समाधानमा पोल्यान्ड सरकार सम्वेदनशील भएको पोल्यान्डका रक्षामन्त्री म्यारिउसले जनाउनु भएको खबर प्राप्त भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.