चर्चित हांस्यकलाकार एंव संचारकर्मी विष्णु जि पाण्डे(माइला बा)को तीज कोशेली पुन्टे भुडी दर्शक -श्रोतामाझ सर्बप्रिय

कलश खरेल

१३ अजस्ट, वार्सावा ।बिगत केही समय देखि सङ्गीत बजार केबल तीज गीत र कोसेलीहरुले रङ्गीन भैरहेको छ।गीतहरुमा मौलिकता -विविधता,परम्परा,चलनचल्ती हराई रहेको सन्दर्भमा माइला बाको गीत पुन्टे भुडी पृथक एंव ओजस्बी धारमा बजारमा आएको छ।ऐतिहासिक सामाजिक पृष्ठभुमि,खस शब्द,र चिनारिलाई निकै ठट्यौली शैलिमा व्यक्त गर्दै नेपालीपनलाई बेजोडरुपमा उजागर गरेको छ।विशेषगरि अन्तरंग माया प्रीती भन्दा पनि समसामयिक विषय बस्तु समेटिएको यस गीतमा माइली आमा माइत नजाने र घरै बसि साथी सङ्गी भेला भएर मिठो खीर वा दर खाने तर पेट दुखे पनि कन्दानी बाध्ने उद्घोष गरिएको छ।46D0ADD2-EFDC-40C2-A0AE-7009C06A58F1

स्वयम् हास्यकलाकार पाण्डेको एकल लय ,शब्द ,सङ्गीत र स्वरमा तयार पारिएको यस गीतमा अभिनय पनि स्वयम् पाण्डे र उनकी धर्मपत्नि शोभा पाण्डे र चार महिनाको छोरा महर्शी पाण्डेले गर्दा थप रोचक बन्न पुगेको छ।गुरुआमा फिलिम्स प्रा.ली ले बजार व्यवस्थापन गरेको यश गीतलाई स्मृति तिमिल्सिनाले दर्बिलो निर्देशन गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.