कलश खरेल
६ जुलाई, वार्सावा। पछिल्लो समय नेपाली बजारमा तीज गीतहरु धमाधम प्रकाशित भइरहेका छन।येहि भिडमा आम नेपालीको मन छुने शब्द लहरी सहित छम-छमी नाच्ने गीत बोल है माया बहुचर्चित मोडल राजु महोत्राले प्रस्तुत गरेका छन।प्रखर युबा गायक बिधान कार्की तथा गायिका सम्झना भण्डारीद्वारा कणपृय अबाजमा स्वर लिपिबद्ध गरिएको छ।छाेटाे समयमै आम लोक पारखिमाझ लोकप्रिय भएको गीतमा शब्द स्वयं मोडल राजु महोत्रा,लय -बिधान कार्की तथा निर्देशन/छायांकन बिस्नु भट्टराईको रहेको छ।निकै उत्कृष्ट र अब्बल गीत दर्शक -श्रोतामाझ पस्किरहेका महोत्राको यो गीतको बजार बेब्स्थापन स्वाभिमान कृएशनले गरेको छ।