कोहलपुर एक्सप्रेस वारसवा पोल्यान्डमा लाग्ने

कोहलपुर एक्सप्रेस वारसवा पोल्यान्डमा लाग्ने
साथमा नेपाली हिरोइन केकी अधिकारी पनि

36282633_1993812000629502_8634852257629732864_n

यही जुलाई २१ गते वारसवा पोल्यान्डमा नेपाली कथानक चलचित्र कोहलपुर एक्सप्रेस लाग्ने भएको छ ।
नेपालबाट केकी अधिकारी नायिकाको साथमा उक्त फिल्म प्रदर्शन हुन लागेको जानकारी कलिउड पोल्यान्ड परिवारले गराएको छ । स्मरण रहोस् पोल्यान्डमा झन्डै डेढ वर्षदेखि हरेक महिना नेपाली सिनेमा लागिरहेको छ ।

वारसवा पोल्यान्डमा लाग्न लागेको उक्त चलचित्रको लागि अग्रिम बुकिङ एस एम एस सर्भिस फर यु पोल्ना 13/12 मा गर्न सकिने जानकारी पनि आयोजकले दिएको छ ।
उक्त फिल्म प्रदर्शन हुने स्थान
मार्शोकोवोस्का २८ किनो लुना वारसवा पोल्यान्ड
समय जुलाई २१ रातको १०.३० बजे
टिकट मुल्य मात्र ३५ ज्लोटी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.