सहयोगको लागि अपिल

received_2032653370078596
सागर सापकोटा
पोल्याण्ड जुन २१,२०१८
गुल्मी को मुसिकोट नगरपालिका वडा नं ५ ( आँपौचौर ४) बस्ने स्वर्गीय शिवलाल काफ्ले का छोरा वर्ष ४४ का रबिलाल काफ्ले अहिले सम्म परिवार को जिम्मेवारी बैदेसिक रोजगार बाट गुजारा गर्दै आउनु भएको थियो दुर्भाग्य बस उहाँलाइ भाग्य ले यति सम्म ठग्यो कि कल्पना गर्दा मुटु भरिएर आउँछ।परिवार को जिम्मेवारी बोकेका घर का एक्ला छोरा जसको अहिले १ मृगौला खराब र अर्को ले राम्रो काम नगरेको यो अवस्था मा उहाँ लाई ठूलो आर्थिक सहयोग को खाचो छ ।हाम्रो सानो सहयोग ले उहाँ को जीवन रक्षा हुन्छ भने उहाँ को लागि सानो सहयोग गर्न सम्पुर्ण मा अनुरोध गर्दछु।

सहयोग गर्न चाहनेले निम्न फोनमा सम्पर्क गरि निम्न अकाउन्टमा जम्मा गर्न सक्नुहुन्छ ।

सागर सापकोटा

मोबाईल : +४८-७२९४७२०३५ (+48-729472035)
बैंक खाता : ४३ ११६० २२०२ ०००० ०००३ ४६०० ८५३६ (43 1160 2202 0000 0003 4600 8536)
मिलेनियम बैंक

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.