विदेशमा बसेर जभाभावी लेख्नेलाई कानुनी दायरा

२१ जुन, वार्सावा,  नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, ट्विटरको अनुगमन गर्ने भएको छ ।

प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रिय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने प्रस्ताव गरिएको छ ।1CD35A44-678D-42C2-A95D-2CB4B5A70733विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गर्ने भन्दै आजको नागरिक दैनिकलाई उध्रित गर्दै रातोपटीले यो खबर छापेको छ ।

छापा तथा विधुतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसधन गर्ने गरेको काउन्सिलले ऐनमा नयाँ व्यवस्था गर्न लागेको हो ।

विदेशमा बस्ने नेपालीले जथाभावी लेख्ने, जात, धर्म, संस्कृतिमा खलल पुग्ने लेख्ने गरेको भन्दै ऐनमा नयाँ विषय थप्न लागिएको समाचारमा उल्लेख छ ।

स्रोत: रातोपटी टड कम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.