पोल्यान्ड सरकारको नयाँ नियम अनुसार अब प्रत्येक महिनाको बिचका दुई आइतबार पसलहरु बन्द हुनेछन् । यस अनुसार महिनाको पहिलो र अन्तिम आइतबारहरु मात्र सुपरमार्केट खुल्ला हुनेछन् । त्यसैले महिनाको बिचको आइतबारहरुमा तपाईंहरुले केहि सामानहरु किन्ने सोचमा हुनुहुन्छ भने शनिबार नै किन्नु बुद्दिमानी होला ।यसरी आइतबार पसलहरु बन्द गर्दा धेरै ब्यस्त हुने कर्मचारी, कामदार, श्रमिक वर्गहरुलाई आफ्नो परिवारसँग समय बिताउन सहयोग पुग्ने देखिन्छ । यध्यपी यसले विध्यार्थी एवं विदाको दिन काम गर्नेहरुलाई केहि असरहरु पर्ने देखिन्छ ।
स्मरण रहोस् यो नियम यसै वर्ष २०१८ को मार्च ११ बाट लागु गरिएको हो, हामीले धेरै साथीहरुको अनुरोधलाई मध्यनजर गर्दै यो सुचना प्रकासित गरेका हौ ।
पसलहरु बन्द हुने आइतबार यसप्रकार छ ।