सूचना सूचना सूचना 

 

सूचना सूचना सूचना
पोल्यान्ड नेपालको भिजिटर संख्या झन्डै लाख पुगिसकेकोमा अब पोल्यान्ड नेपालमा आबद्द रहेर एक पोल्यान्ड नेपाल आबद्ध समूह गठन गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै जुन ११ गते साझ ७ बजे हिमालय यति रेस्टुरेन्टमा पत्रकारितामा दक्खल राख्नेहरु नेपाली भाषामा कलम चलाउनेहरु तस्बिर लिन सक्नेहरु अङ्ग्रेजीमा लेखहरु लेख्न सक्नेहरु बोल्न सक्नेहरु एवम इच्छुक व्यक्तिहरु उपस्थिति हुनको लागी अनुरोध गरिन्छ । साथै पोल्यान्डमा रहेका हरेक संघ संस्थाका प्रतिनिधिहरुलाई कथन कदाचित निमन्त्रणा नपुगेमा यहीँ सूचनालाई आधार मानेर उपस्थितिको लागी निमन्त्रणा पनि गरिन्छ ।
PLACE
POLNA 13/12
HIMALAYAN YETI RESTAURANT
WARSZAWA POLAND

POLAND NEPAL FAMILY

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.