सूचना सूचना सूचना
पोल्यान्ड नेपालको भिजिटर संख्या झन्डै लाख पुगिसकेकोमा अब पोल्यान्ड नेपालमा आबद्द रहेर एक पोल्यान्ड नेपाल आबद्ध समूह गठन गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै जुन ११ गते साझ ७ बजे हिमालय यति रेस्टुरेन्टमा पत्रकारितामा दक्खल राख्नेहरु नेपाली भाषामा कलम चलाउनेहरु तस्बिर लिन सक्नेहरु अङ्ग्रेजीमा लेखहरु लेख्न सक्नेहरु बोल्न सक्नेहरु एवम इच्छुक व्यक्तिहरु उपस्थिति हुनको लागी अनुरोध गरिन्छ । साथै पोल्यान्डमा रहेका हरेक संघ संस्थाका प्रतिनिधिहरुलाई कथन कदाचित निमन्त्रणा नपुगेमा यहीँ सूचनालाई आधार मानेर उपस्थितिको लागी निमन्त्रणा पनि गरिन्छ ।
PLACE
POLNA 13/12
HIMALAYAN YETI RESTAURANT
WARSZAWA POLAND
POLAND NEPAL FAMILY