पोल्यान्डमा जुन ८ मा नेपाली सिनेमा डमरुको डन्डी बियो प्रदर्शन हुने

Damaru-ko-Dandibiyo-06022018032036-600x0

हरेक महिना कुनै न कुनै नेपाली सिनेमा पोल्यान्डमा प्रदर्शन भैरहेको छ । त्यसै गरि जुन महिनामा मेला इभेन्ट ग्रुपको सहकार्यमा पोल्यान्ड किनो लुना वारसवामा  नेपाली सामाजिक परिवेशको सिनेमा प्रदर्शन हुन लागेको जानकारी अशोक दवाडीले पोल्यान्ड नेपाललाई दिएका छन्  ।

नेपाली समाजमा बिशुद्द सामाजिक परिवेशलाई समेटेर तयार भएको नेपाली सिनेमा  जुन ८ गते वारसवाको किनो लुना मा राती १०.३० बजे प्रदर्शन हुन लागेकोले सिनेमा हेरेर भरपुर मनोरंजन प्राप्त गर्नको लागी मेला इभेन्ट पार्ट्नर  ग्रुपले अनुरोध गरेको छ । साथै टिकटको  लागी पोल्यान्डमा +48739529475 सम्पर्क गर्न सकिने जाााकारी मेला इभेेेन्ट पार्टनरले गराएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.