हरेक महिना कुनै न कुनै नेपाली सिनेमा पोल्यान्डमा प्रदर्शन भैरहेको छ । त्यसै गरि जुन महिनामा मेला इभेन्ट ग्रुपको सहकार्यमा पोल्यान्ड किनो लुना वारसवामा नेपाली सामाजिक परिवेशको सिनेमा प्रदर्शन हुन लागेको जानकारी अशोक दवाडीले पोल्यान्ड नेपाललाई दिएका छन् ।
नेपाली समाजमा बिशुद्द सामाजिक परिवेशलाई समेटेर तयार भएको नेपाली सिनेमा जुन ८ गते वारसवाको किनो लुना मा राती १०.३० बजे प्रदर्शन हुन लागेकोले सिनेमा हेरेर भरपुर मनोरंजन प्राप्त गर्नको लागी मेला इभेन्ट पार्ट्नर ग्रुपले अनुरोध गरेको छ । साथै टिकटको लागी पोल्यान्डमा +48739529475 सम्पर्क गर्न सकिने जाााकारी मेला इभेेेन्ट पार्टनरले गराएको छ ।