बुधबार पोल्यान्डको पश्चिम भागमा झोल चकलेट बोकेर हिडेको ट्रक पल्टिदा बुधबार wrzesnia र slopca बिच ट्राफिक जाम नै भै बाटो पुरै बन्द भएको थियो ।
ट्रक चालकलाई हस्पिटल लगिएको थियो ।
के कारणले चकलेटको झोल बोकेको गाडी पल्टियो त्यो बारे पोल्यान्ड अनुसन्धान भैरहेको एजेन्सिहरुले समाचार प्रकाशित गरेका थिए ।
उक्त ट्रक पल्टिएर बाटोमा पोखिएको चकलेटको झोलले
पुरै बाटो बन्द गर्दा र बाटो सफा गर्न पुरै बन्द गर्नु परेको खबर बिभिन्न समाचारमा प्रकाशित भएको छ ।
स्मरण रहोस उक्त बाटो भएर पोज्नान हुदै वारसवा पनि गाडी चल्ने गर्दछ्न ।
उक्त बाटोमा चकलेटको झोलले सानोतिनो बाढी जस्तो महसुश भएकोले बाटो पुरै ट्राफिक जाममा परेको पोल्यान्डका अधिकारीहरुले लोकल मिडियाहरुलाई बताए ।