सुरेश जोशी पोर्चुगल
प्रिय दलालहरु हो
तिम्रा धम्कियुक्त भाषा पाच्य छैनन ,
भेट्ने त्यस्तो ठुलै रहर पलाएकै हो भने १० -४ अफिसियल टाईममा यन आर यन ए पोर्चुगलको कार्यकक्षमा नेपाल पत्रकार महासघ युरोप शाखाका आदरणिय साथीहरुको साथमा “भैरे”को ज्यान हाजिर छ
“भैरे”ले हामीलाई दलाल चोर फटाह भन्दै लेख्छ त्यस्लाई ठिक पार्छु, गुण्डा लाएर पिटाउछु , पिट्छु भन्ने दम्भ बोकिरहेका छौ भने त्यो तिम्रो जिवन कै घातक निर्णय हो भन्ने बुझ
अन्य कुरो श्रमिकलाई श्रम बजारमा हजार कमाउन पठाउदा तिमी’रुले हरेक श्रमिकको मिनेट्पिछे बगेको पसिनाको कमाइलाई चोरेर आफुलाई कोट र श्रीमतीलाई पेटिकोट किनेको पनि नबिर्सिनु
दलाललाई “दलाल “ नभनेर के सुकरात या “राजाहरिश्चन्द्र” भन्नु पर्ने हो ?
आफ्नो कम्पनीबाट पोर्चुगिसका कृषी फार्ममा काम गर्न काम्दार सप्लाई गर्नेलाई अङ्रेजीमा “ब्रोकर” या “एजेन्ट” भनिन्छ
लु नेपालीमा ब्रोकर या एजेन्ट को समरुपी शब्द ” दलाल “नभएर के
बरिष्ट समाजसेवी , या बरिष्ट ठग के हुन्छ त् ?
बात करते हो यार
पौठा जोरी नै सही लाग्छ भने ठिकै छ
१३ महिना मैले पनि बिताएको छु खेती कम्पनी भित्र हजारौ -हजार अनुभब र प्रमाणहरु कमाएको छु
सिधै भेटौ पोर्चुगलको न्यायालयमा अनि जनताको ठुलो अदालत मिडियामै “सिधा कुरा जनतासँग “ Yadav Devkota
मार्फत
साभार : सुरेश जोशी फेसबुक पेज