भोलि नेपाल आइडलले वारसवा तताउने

received_1978148242203575
भर्खरै पोल्यान्डको चिसोबाट बिस्तारै तातो मौसममा प्रवेश हुदैछ । यसै तातो मौसम सितै एन आर एन ए पोल्यान्डको आयोजनामा झनै तताउदैछ्न ।नेपाली आइडल बुद्द लामा , निशान भट्टराई र प्रताप दासले ।
सयौ नेपालीहरु उपस्थिति हुन लागेको उक्त कार्यक्रमको तयारी सबै पूरा भैसकेको आयोजक एन आर एन ए पोल्यान्डले बताएको छ ।

उक्त कार्यक्रममामा पोल्यान्डका स्थानीय कलाकार ब्यापारी बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति हुने जानकारी एन आर एन ए पोल्यान्डले दिएको छ ।

स्मरण रहोस् एन आर एन ए पोल्यान्डले हरेक नेपाली नयाँ वर्षको अवसरमा पोल्यान्डमा रहेका नेपालीहरुबीच जमघट गराउने गरेको छ र हालैका दिनमा पोल्यान्डमा बाक्लो नेपाली जनसमुदाय भैरहेको अवस्थामा नेपाली आइडल कार्यक्रम एक अविस्मरणीय कार्यक्रम हुनेछ भन्ने आशा आयोजक एन आर एन ए पोल्यान्डले गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.