“नेपाली आइडल साङितिक् कार्यक्रमको लागि धेरै तयारी पुरा भएको छ” गोपाल राइ अध्यक्ष एन आर एन ए पोल्यान्ड

Gopal
GOPAL RAI PRESIDENT NRNA POLAND

एन आर एन ए पोल्यान्डले आयोजना गर्न लागेको नेपाली आइडल साङितिक कार्यक्रम अप्रिल १५ को लागि धेरै तयारी सफल भइसकेको जानकारी अध्यक्ष गोपाल राइले पोल्यान्ड नेपाल सितको कुराकानीमा दिएका छन् । यही अप्रिल १५ गते वारसवामा हुन लागेको कार्यक्रमको लागि पोल्यान्डमा रहेका हरेक नेपालीहरु उक्त कार्यक्रममा उपस्थित हुनको लागि अनुरोध गरेका छन् ।

ADVERTISEMENT
आमालाई सम्झने दिनको लागी एस एम एस आमा प्याकेज 2018

पोखरा
बिराटनगर
बिरगन्ज
चितवन
झापा
बुटवल
भैरहवा
काठमाडौ
घोराही
तुलसीपुर
नेपाल भर गिफ्ट आइटम अर्डर लिन सकिने
एक मात्र पोल्यान्डको अनलाइन सर्भिस
एस एम एस सर्भिस फर यु
for MOTHER ORDER DATE UP 12 TH APRIL
ORDER IN EUROPE DELIVERY IN NEPAL
ADDRESS POLNA13/12
WARSZAWA
ईमेल smsserviceforyou17@gmail.com

mother 2

स्मरण रहोस् पोल्यान्डमा संस्थागत रुपमा एन आर एन र इनास पोल्यान्डले मह जोडी एन आर एन ले कोमल ओली जस्ता राष्ट्रिय कलाकारहरुलाई पोल्यान्डमा स्वागत गरेर कार्यक्रम गरेको थियो । यो बर्ष नेपाली आइडल पोल्यान्डमा नेपाली नयाँ वर्षको सन्दर्भ पारेर एन आर एन ए पोल्यान्डले नेपाली आइडलको साथमा साङितिक कार्यक्रम वारसवा पोल्यान्ड गर्न लागेको हो । Nepali Idol

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.