GOPAL RAI PRESIDENT NRNA POLAND
एन आर एन ए पोल्यान्डले आयोजना गर्न लागेको नेपाली आइडल साङितिक कार्यक्रम अप्रिल १५ को लागि धेरै तयारी सफल भइसकेको जानकारी अध्यक्ष गोपाल राइले पोल्यान्ड नेपाल सितको कुराकानीमा दिएका छन् । यही अप्रिल १५ गते वारसवामा हुन लागेको कार्यक्रमको लागि पोल्यान्डमा रहेका हरेक नेपालीहरु उक्त कार्यक्रममा उपस्थित हुनको लागि अनुरोध गरेका छन् ।
ADVERTISEMENT
आमालाई सम्झने दिनको लागी एस एम एस आमा प्याकेज 2018
पोखरा
बिराटनगर
बिरगन्ज
चितवन
झापा
बुटवल
भैरहवा
काठमाडौ
घोराही
तुलसीपुर
नेपाल भर गिफ्ट आइटम अर्डर लिन सकिने
एक मात्र पोल्यान्डको अनलाइन सर्भिस
एस एम एस सर्भिस फर यु
for MOTHER ORDER DATE UP 12 TH APRIL
ORDER IN EUROPE DELIVERY IN NEPAL
ADDRESS POLNA13/12
WARSZAWA
ईमेल smsserviceforyou17@gmail.com
स्मरण रहोस् पोल्यान्डमा संस्थागत रुपमा एन आर एन र इनास पोल्यान्डले मह जोडी एन आर एन ले कोमल ओली जस्ता राष्ट्रिय कलाकारहरुलाई पोल्यान्डमा स्वागत गरेर कार्यक्रम गरेको थियो । यो बर्ष नेपाली आइडल पोल्यान्डमा नेपाली नयाँ वर्षको सन्दर्भ पारेर एन आर एन ए पोल्यान्डले नेपाली आइडलको साथमा साङितिक कार्यक्रम वारसवा पोल्यान्ड गर्न लागेको हो ।