पोल्यान्डमा रातभर नेपालीहरुलाई होस्टेलबाट निकालिएको खबर प्राप्त

पोल्यान्डमा आएका नेपालीहरुलाई केहि कम्पनीहरुले मतलब नगरिदिने जानकारी पोल्यान्ड नेपाललाई प्राप्त भएको छ ।
अनि पोल्यान्डको निति अनि बिदेशी माथी पोल्यान्ड सरकारको निति अनि कम्पनीको निति आदिले दिनका दिन पोल्यान्डमा कामदार र कम्पनी बिचको तनावको खबरहरु दिन प्रतिदिन आइरहेका छन् ।
व्यक्तिगत आरोप प्रत्यारोप शुरु हुन थालेको छ
यहा व्यक्तिलाई आरोप दिएर समस्या समाधान हुदैन ।
अब सबल नितिको आवश्य्क्ता छ । कसैलाई आरोप दिदैमा आफु चोखिनु आवश्यक छैन ।
शुरूवातमा नेपालमा श्रम मन्त्रालय लड्नु आवश्यक छ ।
अनि दूतावासमा लड्नु आवश्यक छ ।
नेपाल सरकारको नितिसित लड्नु आवश्यक छ ।
अनि पोल्यान्ड सरकारसित पनि समस्या समाधानको लागी पहल गर्नु आवश्यक छ ।

स्मरण रहोस्
आज राती नेपाली र युक्रेनी बिचको तनावले रात भर बाहिर होस्टेल बाहिर निकालिएको खबर नाम नबताउने शर्तमा
एक कामदारले बताए ।
कागजी शर्त अनुसार कामदारहरुले काम पाउनैपर्छ ।
कागजी शर्त अनुसार कामदारले काम गर्नैपर्छ । ती कामदारले बताए तर हामिलाई कम्पनीले कुकुरको जस्तो व्यवहार गरेर रातभर बाहिर बस्नु पर्यो ।
खै समस्या समाधान हुन्छ कि भन्ने आशा जागेको छ तर आज रातीको व्यवहारले तनाव भएको छ ।एक कामदारले बसन्तले कुमार क्षेत्रीले फोन गरेर बताए ।
पोल्यान्डमा सचेतना मुलक कार्यक्रमको आवश्यकता जरुरत भएको छ ।
पछि यो भिडियोमा आरोप लगाइएका व्यक्तिहरुलाई पनि सम्पर्क गरेर उनिहरुको भनाइ अनि यथार्थ के हो सबै जानकारी पनि पोल्यान्ड नेपालमा समावेश गरिनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.