एन आर एन ए पोल्यान्डको आयोजनामा नेपाली आइडल नयाँ वर्ष साङितिक कार्यक्रम हुने

FB_IMG_1522302882331
नयाँ वर्ष २०७५ को शुभ अवसर पारेर गैर आवासीय नेपाली संघ पोल्यान्डले नेपाली आइडल साङितिक कार्यक्रम गर्ने भएको छ ।

यहि अपृल १५ तारिक वारसवा पोल्यान्डमा हुन लागेको उक्त कार्यक्रमको लागि धेरै तयारी भैसकेको छ । पोल्यान्ड भएका सम्पुर्ण व्यक्तिहरूलाई उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिन हुन संस्थाका अध्यक्ष गोपाल राइले गरेका छन् ।

स्मरण रहोस् हरेक नया नेपाली वर्षको सन्दर्भमा गैर आवासीय नेपाली संघ पोल्यान्डले नेपालीहरु बिचमा भेटघाट एवं साङितिक कार्यक्रम गर्दै आइरहेको छ ।
यो वर्ष नेपाली आइडल बुद्द लामाको साथमा निशान भट्टराई , प्रताप दास पोल्यान्डमा रहेका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिन वारसवा यहि अपृल १५ गते आउन लागेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.