कुल बहादुर श्रेष्ठ वारसवा
वारसवा पोल्यान्डमा जारी आजको फूटबल खेलमा नेपाली समुहले पोल्यान्ड समुहलाई ३ का बिरुद्ध ४गोलले जितेको छ ।
स्मरण रहोस् उक्त चार गोल सन्नी कुमार मगरले गरेका थिए ।